बैठकको सारांश
नगरपालिका क्लियरेन्सको अपडेट, Bulb जडान, सदस्यबाट मासिक रु. १०० संकलन
बैठकको रूपरेखा
- 1. भोलि नगरपालिका गई नाला तथा सडक क्लियरेन्ससम्बन्धी दिइएको नोटिसको अपडेट लिने।
- 2. Bulb वार्डबाट लगाउने योजना रहेको छ। यदि वार्डबाट हटाइएमा हामी आफैंले लगाउने।
- 3. प्रत्येक सदस्यबाट रु. १०० प्रति महिना संकलन गर्ने प्रस्ताव पारित भएको छ।
- 4. हाम्रो सहयोगमध्ये २०% गाउँका सांस्कृतिक कार्यक्रमका लागि र ८०% मुख्य तथा अन्य संस्थागत लक्ष्य पूरा गर्न केन्द्रित गर्ने। (Not cleared, will talk in next meeting too)
बैठकको जानकारी
- 📅 मिति: २७ भाद्र २०८३
- 👥 संस्था: ग्राम नवाचार युवा मञ्च : खोपी - ९
- माध्यम: व्हाट्सएप समूह